चीनबाट ८ लाख डोज खोप आज ल्याइँदै

  • झरना खबर
  • २०७८ श्रावण ७ गते ०९:११ बजे प्रकाशित

काठमाडौँ । चीनबाट आज ८ लाख डोज भेरोसेल खोप ल्याइँदै छ। 

नेपाल वायु सेवा निगमको जहाजले खोप आज दिउँसो काठमाडौ ल्याइपुर्याउने भएको हो। 

खोप लिन जहाज हिजै बेइजिङ गएको थियो।  

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments