काठमाडौँ उपत्यकामा थपि ६९७ कोरोना संक्रमित पुष्टि

  • झरना खबर
  • २०७८ श्रावण ६ गते १७:१३ बजे प्रकाशित

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments