नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो

  • झरना खबर
  • २०७८ श्रावण ६ गते १४:३१ बजे प्रकाशित

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य ७०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसतै तेजावी सुन भने प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको  छ ।

 त्यसतै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा २० रूपैयाँले घटेर १ हजार २ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments