भारतमा उपचाररत एमाले वरिष्ठ नेता खनालसँग प्रधानमन्त्री देउवाको सम्वाद

  • झरना खबर
  • २०७८ श्रावण ५ गते १९:०६ बजे प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग टेलिफोन वार्ता गरेका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा मगलबार अपराह्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीतालाई भेट्न खुमलाटार पुगेका थिए ।

त्यसक्रममा प्रचण्डले खनाललाई फोन गरेको र देउवालाई पनि सम्वाद गरेका हुन् । दुबैले खनालको स्वास्थ्य लाभको कामना गरेका छन् ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments