सुनको मुल्य तोलामा ३ सयले बढ्यो

  • झरना खबर
  • २०७८ आषाढ ३० गते १२:०३ बजे प्रकाशित

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले  वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार हिजो मंगलबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको हो ।

त्यस्तै तेजावी सुनको मूल्य आज ९२ हजार २०० रुपैयाँ रहेको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज घटेको छ । सोमबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ३१५ रूपैयाँ कारो बार भएको महासंघले जनाएको छ ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments