याैन सम्पर्कका चर्चित दुई आसन:कुन आसनमा कसरी राखिन्छ याैन सम्पर्क

  • झरना खबर
  • २०७७ जेष्ठ ८ गते २०:४४ बजे प्रकाशित

काठमाडौं:मानिसका लागि शारीरिक सम्पर्क अर्थात् याैन अपरिहार्य छ।विभिन्न याैनशास्त्र तथा याैन बिज्ञहरूले याैन सम्पर्क विभिन्न आसनका तरिकाबाट राख्न सकिन्छ भनेर बताउने गरेका छन्।याैनका आसन धेरै नै रहेका छन्।झन्डै ७० देखि ८० आसनबाट याैन सम्पर्क राख्न सकिन्छ।सन्तुष्टि प्राप्तमा पनि याैन अत्यावश्यक छ।शारीरिक याैन सम्पर्कबाट मानिस पछि हट्न सक्दैन।याैन बिना पनि मानिसकाे अस्तित्व रहनसक्छ भन्दा उपयुक्त हुँदैन।तर मानिसले कुन कुन आसनबाट याैन सम्पर्क राख्छन् भन्ने धेरैलाई थाहा नहुन सक्छ।आज यहाँ याैन सम्पर्कका दुई फरक आसनकाे कुरा गरिएको छ। कुन आसनमा कसरी राखिन्छ याैन सम्पर्क पढ्नु हाेस्। १.सम्मुख आसन सम्मुख आसन भनेकाे महिला या पुरूष तलमाथि रहने आसन हाे।यसमा कुनै समय महिला तल र कुनै समय पुरुष तल हुन्छन्।भने एक जना माथि हुन्छ।याे आसनमा प्राय याैन सम्पर्क राख्ने गरिन्छ। २.कैँची आसन यस आसनमा महिला लम्लसार परेर सुतेकी हुन्छिन्।भने महिलाले आफ्ना दुबै खुट्टा कैँची आकारमा सुतेर कुनैबेला फटाउने र कुनै बेला उठाउने गर्छिन्।त्यस्तै पुरूषले पनि महिलाको जस्ताे गर्न सक्छन्।पुरुषले घुँडा दोबारेर वा पसारेर पनि याैन सम्पर्क राख्न सक्छन्।याे आसन पनि एक महत्वपूर्ण आसन हो ।स्वास्थ्य क्षेत्रमा वा चिकित्सा प्रणालीमा यौन सम्पर्कलाई आन्नद,रमाइलो र साैखिनकाे रूपमा लिइएको हुन्छ।याैन मानव जीवनकाे एक विषय हाे।याैनलाई सन्तान उत्पादन र मानव व्यबहारमा जाेड दिएको हुन्छ।याैनकै कारण मानव जीवनकाे सुरूवात भएकाे हुन्छ।

सम्बन्धित समाचारहरू

Comments