क्रिस्टल प्यालेस २–० गोलले पराजित,म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक

  • झरना खबर
  • २०७८ बैशाख १९ गते ११:०१ बजे प्रकाशित

काठमाण्डौ : म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।

आज राति हुने खेलमा म्यानचेस्टर युनाईटेड लिभरपुलसँग पराजित भएमा सिटीले उपाधि जित्नेछ । सिटीको ३४ खेलमा ८० अंक जोडेको छ । सिटी दोस्रो स्थानको युनाईटेड १३ अंकले पछि छ । उसको ६७ अंक रहेको छ ।

सम्बन्धित समाचारहरू

Comments