संसद बैठकमा सबै दलका नेताहरुले सम्बोधन

  • झरना खबर
  • २०७७ चैत्र ६ गते १३:४६ बजे प्रकाशित

काठमाण्डौ : प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

संसद सचिवालयका अनुसार नेकपा एमालेका प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका बालकृष्ण खाँड, नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल, जनता समाजवादी पार्टीका राजकिशोर यादव, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र राप्रपाका राजेन्द्र लिङ्देनले सम्बोधन गर्नेछन् ।

सम्बन्धित समाचारहरू

Comments