
काठमाडौँ
सहकारी विभागले दोहोरो सदस्यता लिने सहकारी संस्थाका सदस्यहरूलाई २०७७ असोज मसान्तभित्र दुईमध्ये एउटा सहकारीको सदस्यता त्याग्न आग्रह गर्दै नत्यागेको खण्डमा कारवाही गर्ने चेतावनी दिएको छ ।
सुचनाको पूर्ण विवरण यस्तो रहेको छ ।
अन्तिम अपडेट : २०७६ फाल्गुण १ गते १५:४९ बजे
Comments