दोहोरो सदस्यता लिएका सहकारीका सदस्यलाई चेतावनी

  • २०७६ फाल्गुण १ गते १५:४९ बजे प्रकाशित

काठमाडौँ
सहकारी विभागले दोहोरो सदस्यता लिने सहकारी संस्थाका सदस्यहरूलाई २०७७ असोज मसान्तभित्र दुईमध्ये एउटा सहकारीको सदस्यता त्याग्न आग्रह गर्दै नत्यागेको खण्डमा कारवाही गर्ने चेतावनी दिएको छ । 
सुचनाको पूर्ण विवरण यस्तो रहेको छ । 

सम्बन्धित समाचारहरू

Comments