नेपाल र ओमन भिड्दै

  • २०७६ माघ २१ गते १७:४४ बजे प्रकाशित

आईसीसी विश्वकप क्रिकेट लिग २ को उद्‍घाटन खेलमा नेपालले ओमनसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल, ओमान र अमेरिका सम्मलित लिग बिहीबारदेखि सुरु हुँदैछ ।

त्रिकोणात्मक प्रतियोगितामा सञ्चालन हुने लिगमा कूल ६ खेल हुनेछन्। हरेक टिमले समान दुई दुई खेल खेल्ने छन्।

नेपालले आफ्‍नो दोस्रो खेल अमेरिकासँग माघ २५ गतेर तेस्रो खेल ओमानसँग २६ गते खेल्ने छ।

 

सम्बन्धित समाचारहरू

Comments