अपर सोलु हाइड्रो आईपीओ निष्काशन गर्दै

  • झरना खबर
  • २०७७ चैत्र २५ गते १५:३७ बजे प्रकाशित

काठमाण्डौ : अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले चैत १६ गते आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको हो। कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्तामा एनएमबी क्यापिटल नियुक्त गरेको छ ।

काठमाडौं, २५ चैत्र  अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले चैत १६ गते आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको हो। कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्तामा एनएमबी क्यापिटल नियुक्त गरेको छ । काठमाडौं, २५ चैत्र । अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले चैत १६ गते आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको हो। कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्तामा एनएमबी क्यापिटल नियुक्त गरेको छ । रिपोर्टर्स नेपालबाट

सम्बन्धित समाचारहरू

Comments