बन्दै गरेको पुल भत्कियो

  • झरना खबर
  • २०७७ चैत्र २४ गते ०८:२२ बजे प्रकाशित

काठमाण्डौ : करोडको लागतमा निर्माण हुँदै गरेको पुल बनिनसक्दै भत्किएको छ । चितवनस्थित भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि आज विहान भत्किएको हो ।कंक्रिट संरचना निर्माण सम्पन्न गरि स्टील संरचना राख्ने तयारीमा रहेको सो पुल भत्किएको हो । पुलमा चार बटा स्पान र ८० मिटर स्टील ट्रस्ट संरचना रहने नक्साङ्कनमा उल्लेख थियो । उक्त पुल २२० मिटर लामो रहेको छ।

सम्बन्धित समाचारहरू

Comments