नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक बने अब्दुल्लाह अलमुताइरी

  • झरना खबर
  • २०७७ चैत्र २२ गते १४:५७ बजे प्रकाशित

 काठमाडौं : कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेका छन् ।

चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उनले (आइतबार) आज देखि नै काम सुरु गर्नेछन् ।

सम्बन्धित समाचारहरू

Comments