नेप्सेद्धारा कालिका लघुवित्तको शेयरमुल्य समायोजन

  • झरना खबर
  • २०७७ चैत्र २२ गते १४:१५ बजे प्रकाशित

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कालिका लघुवित्त वित्तीय संस्थाको शेयर समायोजन गरेको छ ।  नेप्सेको अनुसार संस्थाको बिहीबार भएको अन्तिम कारोबार १४ सय २० रुपैयाँको आधारमा १० प्रतिशत बोनस समायोजनपछि १२ सय ९१ रुपैयाँ नयाँ मुल्य तोकेको हो । संस्थाको साधारण सभा बैशाख ७ गते हुने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

Comments