महेश्वर न्यौपाने नयाँ गृहसचिव

  • २०७६ माघ २१ गते १०:४५ बजे प्रकाशित

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । 

गृहसचिव प्रेमकुमार राई सेवानिवृत्त हुनुभएपछि न्यौपानेलाई मन्त्रिपरिषद बैठकले गृहसचिव बनाउने निर्णय गरेको हो ।

सम्बन्धित समाचारहरू

Comments