सांसद गोपाल बमको स्पष्टीकरण : म प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपामै छु

  • झरना खबर
  • २०७७ फाल्गुण १९ गते १७:५९ बजे प्रकाशित

काठमाडौं – मुगुका सांसद गोपाल वमले आफू नेकपाको प्रचण्ड–माधव समूहमा नै रहेको स्पष्टीकरण दिएका छन् ।

उनले विज्ञप्ति जारी गरी आफू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपामै रहेको बताएका छन् ।

उनले आफूले वर्तमान सरकारको पक्षमा नलागेको र संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचारहरू

Comments