सरकार र विप्लव समूहबीच आजै दुई चरणको वार्ता

  • झरना खबर
  • २०७७ फाल्गुण १९ गते १७:४८ बजे प्रकाशित

काठमाडौं – सरकार र विप्लव समूहसँग एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् ।

यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको थियो ।

वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचारहरू

Comments