सूर्य चिन्ह ओलीकै हुने गोकुल बाँस्कोटाको दाबी

  • झरना खबर
  • २०७७ फाल्गुण ११ गते १४:१३ बजे प्रकाशित

काठमाण्डौ ः नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका प्रभावशाली युवा नेता गोकुल प्रसाद बाँस्कोटाले संसद पूनःस्थापना नहुने दाबी गरेका छन् । र, सूर्य चिन्हपनि प्रधानमन्त्री आली नेतृत्वको नेकपाकै हुने उनको दाबी छ । आज मध्यरातमा सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो दाबी गरेका हुन् । 

बाँस्कोटाले एक, दुई तीन संसद पूनःस्थापना नहुने दाबी गरेका छन् । उनले लेखेका छन्“अदालतमा विचाराधीन मुद्दालाई बोलेर लेखेर प्रभावित पार्ने हो भने मैले पनि लेखेएक दुई तीन संसद पुनःस्थापना हुदैन चुनावपछि नयाँ संसद बन्छ।साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ।किनभने वस्तुगत सत्यवाहेक बाँकी सबै भ्रम हुन बताए ।

 

सम्बन्धित समाचारहरू

Comments