प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई किन बोलाए सर्वोच्च ?
- झरना खबर
- २०७७ फाल्गुण १० गते १७:०५ बजे प्रकाशित

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् ।
अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।
सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।
अन्तिम अपडेट : २०७७ फाल्गुण १० गते १७:०५ बजे
Comments