आज थप ८० जनामा कोरोना संक्रमण

  • झरना खबर
  • २०७७ फाल्गुण ९ गते १७:५१ बजे प्रकाशित

काठमाडौं – नेपालमा कोरोना भाइरसका आज ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ४ सय ३१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय २१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार ४ सय ३१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचारहरू

Comments