हेलम्बुमा झण्डै १०० घर जोखिममा पारेर वस्ती मुनी बाटो,पालिका अध्यक्ष बोले झुठ(भिडियो रिपोर्ट)

  • झरना खबर
  • २०७७ फाल्गुण ७ गते १८:३५ बजे प्रकाशित

काठमाडौं – हेलम्बु गाउँपालिका–२ मा वस्तीमुनी बनाउन लागिएको मोटरबाटो हो ।  झण्डै १०० घर जोखिममा राखेर हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेङ शेर्पाले व्यक्ति पोस्न बाटो निमार्ण गर्न लागेका छन् ।  स्थानियहरुको विरोधका बाबजुत गाउँपालिका अध्यक्ष शेर्पाको बलजबस्तीमा वस्ती जोखिममा राखेरै अर्को नयाँ ट्रयाक खोल्न लागेका छन् । 

 

सम्बन्धित समाचारहरू

Comments