प्रचण्ड–नेपाल समूहद्वारा संसद बैठक बहिस्कार
काठमाडौं – नेकपा प्रचण्ड माधव समूहले आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद बैठक...
संसदमा भीम रावलको प्रश्न- प्रधानमन्त्रीको पार्टी कुन हो ?
काठमाडौं – सांसद भीम रावलले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न उठाएका छन् ।
संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाअनुसार संसद बैठक...
कांग्रेसको नाराबाजीपछि संसद बैठक १० मिनेट स्थगित
काठमाडौं – नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेका...
ओली र प्रचण्ड आए स्वागत गर्छु : ऋषि कट्टेल
काठमाडौ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतको फैसलाले आफ्नो जित भएको प्रतिक्रिया दिएका छन् ।
दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी नेकपा दर्ता गर्ने...
तेस्रो चक्र बहादुर स्मृति फुटबल प्रतियोगिताको उपाधी होलि एन्जललाई
काठमाण्डौ : गोकर्णेश्वर नगरपालिको सहकार्यमा छहारी युवा क्लब द्वारा आयोजना गरिएको तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधी होलि एन्जलले जितेको छ ।
छहारी युवा क्लब तेस्रो चक्र बहादुर स्मृति अन्तर...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम खारेज
काठमाण्डौ : सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार...
शान्ति समाजको केन्द्रीय सभापतिमा खनाल चयन
बुटवल : मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा गोबिन्द खनाल चयन भएका छन् ।
पोखरामा सम्पन्न समाजको २३ औं केन्द्रीय परिषद बैठकबाट रुपन्देहीका खनाल सभापतिमा चयन भएका हुन् । उनी यसअघि...
प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप,दोस्रो चरणको खोप अभियान पनि औपचारिकरुपमा सुरु हुदै
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर...
संसद बैठकमा सबैको ध्यान आज प्रधानमन्त्रीले राजीनामा दिन्छन् कि दिँदैनन् ? भन्नेमा
काठमाण्डौ : आइतबार ४ बजे पुनःस्थापित प्रतिनिधि सभाको बैठक बस्दैछ । सबैको ध्यान आज प्रधानमन्त्रीले राजीनामा दिन्छन् कि दिँदैनन् वा उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुन्छ कि हुँदैन भन्नेमा छ ।
तर, नेपाल...
इमरान खान विश्वासको मत पुष्टि गर्न सफल
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि...
ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउँछौं : प्रचण्ड
काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले संसदीय दलको नेतामा पुनः पुष्पकमल दाहाललाई चयन गरेको छ । र, दलका नेता प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउने बताएका छन्...
स्थानीयले मञ्चमै ढुंगामुढा गरेपछि कार्यक्रम छाडेर हिँडे अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भट्ट
बुटवल – अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् ।
ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि...
कांग्रेसको प्रश्न – विप्लवका हतियार बुझाउने चौथो बुँदा खोइ ?
काठमाडौं – हिंसात्मक गतिविधि गरेको नेत्रविक्रम चन्द विप्लव समूह खुला राजनीतिमा आएसँगै उक्त समूहसँग रहेका हातहतियारको खोजीबारे प्रश्न गर्न थालिएको छ।
विप्लव समूहसँग हातहतियार रहेको भए पनि ती हतियार कसरी व्यवस्थापन...
भारतमा ट्रकले भ्यानलाई ठक्कर दिँदा चार जना नेपालीको मृत्यु
नयाँदिल्ली - भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ । ११ जना नेपाली सवार भ्यान मुम्बईको उल्हासनगरबाट नेपाल गइरहेको बेला मध्यप्रदेशको...
हामीहरुले कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं : प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्री पद प्रस्ताव नगरेको बताएका छन् ।
नेकपा विप्लव समूहसँग भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रियसभा गृहमा...
नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन
काठमाडौं – नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
शुक्रबार ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको...
विप्लव भन्छन् - जुन र घामको भेट हुँदो रहेछ
काठमाडौँ - नेकपाका महासचिव नेत्रविक्रम चन्दले तीन बुँदे सहमतिपत्र कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै महासचिव चन्दले सहमतिपत्रमा प्रतिबद्ध रहेको बताएका हुन् ।
‘तीन...
बलिदानी दिन तयार छौँ,तर सहिदहरुका सपना मर्न दिँदैनौ : विप्लव
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध भएको बताएका छन्।
राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा विप्लवले आफ्नो पार्टी सहमतिमा प्रतिबद्ध भएकाले आशंका...
विप्लवको क्रेज : राष्ट्रिय सभागृहको प्रांगणमा पनि भिड
काठमाडौं – सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर समारोह स्थल राष्ट्रिय सभागृह शुक्रबार खचाखच थियो ।
राष्ट्रिय सभागृहको हलमात्र होइन प्रांगणमा पनि सर्वसाधारण उपस्थित भएका थिए । लामो समय...
प्रधानमन्त्री ओली र विप्लव एकै मञ्चमा,३ बुँदे सहमतिमा हस्ताक्षर
काठमाडौं – सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ ।
शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट...