प्रचण्ड–नेपाल समूहद्वारा संसद बैठक बहिस्कार
काठमाडौं – नेकपा प्रचण्ड माधव समूहले आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद बैठक...
संसद बैठकमा सबैको ध्यान आज प्रधानमन्त्रीले राजीनामा दिन्छन् कि दिँदैनन् ? भन्नेमा
काठमाण्डौ : आइतबार ४ बजे पुनःस्थापित प्रतिनिधि सभाको बैठक बस्दैछ । सबैको ध्यान आज प्रधानमन्त्रीले राजीनामा दिन्छन् कि दिँदैनन् वा उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुन्छ कि हुँदैन भन्नेमा छ ।
तर, नेपाल...
स्थानीयले मञ्चमै ढुंगामुढा गरेपछि कार्यक्रम छाडेर हिँडे अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भट्ट
बुटवल – अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् ।
ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि...
प्रधानमन्त्री ओली र विप्लव एकै मञ्चमा,३ बुँदे सहमतिमा हस्ताक्षर
काठमाडौं – सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ ।
शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट...
नेपालको अर्थतन्त्रको आकार : ३९ खर्ब ४३ अर्ब ६६ करोड
काठमाण्डौ : नेपालको अर्थतन्त्रको आकार साढे ३९ खर्ब पुगेको छ । तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणनाको आधार वर्षमा परिमार्जन गरी सार्वजनिक गरेको आकडा अनुसार नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३...
प्रदेश २ का मुख्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले भने पानी चाहिँ नरोक्नुहोला
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी नरोक्न आग्रह गरेका छन्।
बिहीबार आयोजनाको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले मञ्चमा रहेका प्रदेश २ का...
स्वतन्त्रतामा नेपाल दक्षिण एसियाको तेस्रो स्थानमा
काठमाण्डौ : नेपाल राजनीतिक तथा नागरिक स्वतन्त्रताको मामिलामा दक्षिण एसियाली मुलुकमा तेस्रो स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । फ्रिडम हाउस नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले समग्रमा ५६ अंक...
वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने प्रधानमन्त्री ओलीको दाबी
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने बताएका छन् । उनले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको उल्लेख गर्दै छिट्टै ५ हजार...
सरकारसँग ३ बुँदे सहमतिसंगै हिंसा छोड्यो विप्लव समूहले
काठमाण्डौ : प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो ।
सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता...
विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।
फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले...
सरकार र विप्लव समूहबीच आजै दुई चरणको वार्ता
काठमाडौं – सरकार र विप्लव समूहसँग एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ...
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल फेरि २ हप्ता सर्यो
विराटनगर : प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल फेरि २ हप्ता पछि धकेलिएको छ ।
फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन...
केही काठ व्यवसायी र बदमास कर्मचारीले १ अर्ब दिन्छौं भनेँ,मैले इन्कार गरेँ : मन्त्री आले
काठमाडौं – वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी गरेका छन् ।
मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको...
हटाउन सक्छ भने हटाओस्,अर्को चुनावमा दुई तिहाइ ल्याउँछु : प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् ।
मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले भने ‘अहिले पनि कसैले...
प्रधानमन्त्री ओलीको चेतावनी- मैले बनाएको केन्द्रीय कमिटी हो,जरुरी पर्दा, भंग गर्न सक्छु ’
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने हो भने संसद्मा अविश्वासको प्रस्ताव ल्याएर हटाउन चेतावनी दिएका छन् । आज सोमबार पोखरामा ओली पक्षीय नेकपाको गण्डकी प्रदेश स्तरीय भेलामा सम्वोधन...
केपी नांगै भैसके,पूरै ध्वस्त नभएसम्म उनको बुद्धि पलाउने देखिएन : प्रचण्ड
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएको भन्दै कडा आलोचना गरेका छन्...
ममाथि शारीरिक हमला भयो र ज्यान तलमाथि भयो भने अनौठो नमान्नुहोला : प्रधानमन्त्री
पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् ।
पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको...
राष्ट्रपति विद्यादेवी भण्डारीद्धार संसद अधिवेशन आह्वान
काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
गत...
रघुजी पन्तले स्वीकारे गल्ली- कोमल वलीलाई चोट पुगेकामा दुःख व्यक्त गर्छु
काठमाडौं – गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त विवादमा परेका छन् ।
शनिबार एक कार्यक्रममा वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै पन्तको...
रघुजी पन्तलाई कोमल वलीको जवाफ- पन्तको सोच दरीद्र रहेछ
काठमाडौं – राष्ट्रिय सभा सदस्य तथा नेकपा ओली समूहकी केन्द्रीय सदस्य कोमल वलीले नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तलाई ‘निच’ व्यक्तिको संज्ञा दिएकी छिन् ।
रघुजी पन्तले एक कार्यक्रममा कोमल वलीले...