गोकर्णेश्वर नगरपालिकाको धार्मिक एवंम पर्यटकीय स्थल सुन्दरीजल
सुन्दरीजलको पानीमा संगीतको झंकार छ । ब्रह्मको नाद छ । अनि प्राण धारीको जीवन छ । हाल प्रदेश नम्बर ३ मा पर्ने सुन्दरीजल गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्छ...
मनास्लु वल्ड कलेजद्वारा वरिष्ठ पत्रकार ऋषि धमला सम्मानीत
काठमाण्डौ : मनास्लु वल्ड कलेज,चुच्चेपाटीले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष एवम् प्राइम टाइम टेलिभिजनका अध्यक्ष ऋषि धमलालाई सम्मान गरेको छ । कलेजले शनिबार एक कार्यक्रमका बीच पत्रकार धमलालाई ‘मनास्लु वल्ड कलेजको...
जुम्लाका विद्यार्थीले पाएनन् प्रदेश सरकारको छात्रवृत्ति
कर्णाली - कर्णाली प्रदेश सरकारले वितरण गर्ने चालु आर्थिक वर्ष ०७७/७८ को उच्च शिक्षा छात्रवृत्ति जुम्लाका विद्यार्थीले पाउन सकेका छैनन् ।
सामाजिक विकास मन्त्रालयले बर्सेनि यस प्रदेशका १० जिल्लामा उच्च शिक्षा...
स्मरण क्षमता बढाउने तरिका के–के छ त ? जानी राखौं
कुनैपनि पाठ वा पुस्तक पढेपछि त्यसलाई हामी कति लामो समयसम्म स्मरण गर्न सक्छौं ? यो मान्छेको आफ्नो क्षमतामा भर पर्छ । साथसाथै उसले कसरी सो पाठ पढेको छ वा पढ्ने...
राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने तयारी
काठमाण्डौ ः राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ ।
शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु...
राजेन्द्र बिष्ट उत्कृष्ट शिक्षकमा सम्मानित
काठमाण्डौ : गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित श्री सुन्ताखान माध्यमिक बिध्यालयका शिक्षक राजेन्द्र बिष्ट यो वर्षकै उत्कृष्ट शिक्षकको रुपमा सम्मानित भएका छन् । बिध्यालयको वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा...
हिमपातबाट बन्द भएको विद्यालयमा पठनपाठन सुरु
ताप्लेजुङ ः हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ ।
समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ । गत पुस...
टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द
काठमाण्डौ : परीक्षामा टिकटक बनाउने दैलेखका विद्यार्थीको परीक्षा रद्द भएको छ । कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने रोशनकुमार शाहीको परीक्षा रद्द भएको हो ।
रोशनले दैलेखको कालीका माविबाट...
संस्कारयुक्त शिक्षा नै जोन एकेडेमीको प्राथमिकता : प्रिन्सिपल धमला
काठमाडौं – बौद्धस्थित जोन एकेडेमीका प्रिन्सिपल भोजकुमार धमलाले संस्कारयुक्त शिक्षा नै जोन एकेडेमीको पहिलो प्राथमिकता भएको बताएका छन् ।
विद्यालयमा आयोजित सरस्वती पूजाको अवसरमा बोल्दै प्रिन्सिपल धमलाले संस्कारयुक्त शिक्षा नै आजको...
देशभरका सबै विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध
सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा...
कन्डमका फाइदा धेरै,न्यून प्रयोग हुन्छ नेपालमा
काठमाण्डौ : चिकित्सकहरुले नेपालमा कन्डमको प्रयोग सन्तोषजनक हुन नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा आइतबार राजधानीमा भएको एक कार्यक्रममा चिकित्सकहरुले कन्डमका फाइदा धेरै हुँदा पनि यसको प्रयोग न्यून...
कम नम्बर ल्याएको भन्दै शिक्षकले गरे विद्यार्थीमाथि निर्घात कुटपिट (भिडियो हेर्नुहोस्)
दाङ – केही दिनअघि दाङको लमही नगरपालिका–९ तेलियाकी शर्मिला कुमालले आमासँग पैसा मागिन्। राजपुर गाउँपालिका–७ स्थित माध्यमिक विद्यालय सिक्टाकामा १० कक्षामा पढ्ने शर्मिलाले आमासँग जरूरी काम परेको भनेर पैसा मागेकी...
आखिर किन हराउदै छ श्रीपञ्चमीको रौनक
महोत्तरी : मिथिलामा कैयौँ सांस्कृतिक परम्परासँग जोडिएको श्रीपञ्चमी पर्वको उल्लास यसपालि देखिएको छैन । चन्द्रमास गणनाले माघ शुक्ल पञ्चमीका दिन शिक्षा, कृषि र ऋतु परिवर्तनसँग जोडेर मनाइने मैथिल परम्पराको यो...
आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे
काठमाण्डौ आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभरी एकअर्काप्रति प्रेम र सद्भाव साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ का दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र...
विरामी विदामा बसेका सरकारी शिक्षक अस्पताल नगएर नेकपाको विरोध सभामा गएपछि
ओखलढुङ्गा : शिक्षकलाई विद्यार्थीका लागी प्रेरणाको स्रोत मानिन्छ । शिक्षकले नै विद्यार्थीको मागदर्शन र उनीहरुको चरित्र निर्माण गर्नमा उल्लेखनिय भूमिका खेलेको हुन्छ । त्यसैले एउटा शिक्षक शिक्षण पेशाको अनुशासनमा बस्न अत्यन्त जरुरी...
प्रधानाध्यापक नेपाल सरकारी शिक्षक हुन् की ? नेकपाका कार्यकर्ता
काठमाडौं : लोकतन्त्रमा राजनीति गर्ने , मन नपर्दा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने , पार्टी फुटाउने र जोडिने स्वतन्त्र अधिकार सबै नेपाली नागरिकलाई हुन्छ । नेपालको इतिहासमा पार्टी फुट्ने...
किन खीर खान मान्दैनन् चेपाङ बालबालिका
चितवन : पर्वमा मीठोचोखो खानु त परको कुरा अन्न बालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्दछ। बिहान र बेलुकाको छाक टार्नका लागि उनीहरुले निकै...
कक्षा ८ र ११ को पाठ्यक्रममा चुचे नक्सा समावेश
काठमाडौं : सरकारले लिम्पियाधुरा–कालापानी सहितको भुभाग समेटिएको नेपालको नक्सा कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा समावेश गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाड्यपुस्तकमा...
पशुपति विकास कोषद्धारा हिन्दु विश्वविद्यालय खोल्ने तयारी
काठमाडौं : पशुपति क्षेत्र विकास कोषद्धारा हिन्दु विश्वविद्यालय स्थापना गर्ने तयारी भएको छ। पूर्वीय दर्शन, धर्म, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने उद्देश्यले एकेडेमिक रूपमै विश्वविद्यालयको अवधारणा ल्याइएको हो।
पशुपति क्षेत्र...
कक्षा १२ को नतिजा प्रकाशित
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। नतिजा भर्खरै प्रकाशित भैसककेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिएका छन्। उनले नतिजा अपलोड भइरहेको...