सभामुख अग्निप्रसाद सापकोटाले पनि लगाए आज कोरोनाविरुद्धको खोप
काठमाण्डौ : सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सभामुख सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले पनि बुधबारै खोप लगाएकी हुन् ।बुधबार...
फेरी पुनः बढ्यो विश्वव्यापी कोरोना संक्रमण
काठमाण्डौ : गत साता विश्वभर कोरोना भाइरस कोभिड–१९० का संक्रमितको संख्या बढेको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सोमबार दिएको जानकारीअनुसार सात सातापछि पहिलोपटक विश्वभर कोरोना संक्रमणमा वृद्धि भएको हो ।
डब्ल्यूएचओका...
स्वास्थ्य उपचारका लागि भारत गएका बाबुराम भट्टराई आज स्वदेश फर्किदै
काठमाण्डौ : स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन् ।
स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री भट्टराई आज नेपाल...
प्रधानसेनापति थापाले पनि लगाए कोरोनाविरुद्धको खोप
काठमाण्डौ : प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर उनले सोमबार कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
...पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तत्कालै शल्यक्रिया नगराए क्यानसरको खतरा
काठमाण्डौ : स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् ।
न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि...
मोदीले लगाए स्वदेशमै उत्पादित भएको कोरोनाविरुद्धको खोप
काठमाण्डौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको...
कोरोनाले वीर्यमा क्षति गर्नसक्छ ?
कोभिड १९ को गम्भीर संक्रमणले मानिसको वीर्यको गुणस्तरलाई पार्न सक्ने तथा उसको प्रजनन्मा सम्भावित असर गर्नसक्ने नयाँ अध्ययनले जनाएको छ । बिहीबार जर्नल रिप्रडक्सनमा प्रकाशित अध्ययनमा भनिएको छ, ‘यो रिपोर्टले...
आमाहरूले आफ्ना बच्चालाई किन स्तनपान कम गराउन थाले ? यस्तो छ कारण
काठमाण्डौ :पछिल्लो समय नेपालमा स्तनपान गराउने आमाको सङ्ख्या क्रमशः घट्दै गएको छ । आमाहरूले आफ्ना बच्चालाई किन स्तनपान कम गराउन थाले र? स्तनपान नगराउँदा बच्चा र आमाको स्वास्थ्यमा कस्तो असर पर्छ...
फिट रहन के गर्ने ?
स्वस्थ, तन्दुरुस्त कसरी रहने ? यसको कुनै त्यस्तो सूत्र छैन, जो तपाईं÷हाम्रो जीवनमा पूर्णत लागु गर्न सकियोस् । यद्यपि सामान्य दिनचर्यालाई बदलेर वा खानपान र आनीबानी परिवर्तन गरेर हामीले निरोगी...
अस्पतालको ‘लापरबाही’का कारण सुत्केरीको मृत्यु
प्युठान : प्युठान अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै परिवारका सदस्यले विरोध जनाएका छन् ।
शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका–७ तुषारा निवासी २४ वर्षीया अनिसा एमसी थापाको शनिबार राति मृत्यु भएको...
आज थप ११२ जनामा कोरोना पुष्टि,५४ संक्रमणमुक्त
काठमाडौं – नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११२ जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको...
पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर,डाक्टर भन्छन् - बाँच्नुहुन्छ भन्ने थोरै भए पनि आशा छ
काठमाडौं – बिहीबार राति मस्तिष्कघात भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
थापाथलीस्थित नर्भिक अस्पतालमा शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको छ।
उपचारको नेतृत्व गरिरहेका न्युरो सर्जन राजीव झाले...
पूर्वमन्त्री नवीन्द्रराज जोशी अस्पताल भर्ना
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।
जोशीलाई शुक्रबार बिहान मस्तिष्कघात भएको उनको सचिवालयले जनाएको छ। जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ। जोशीको अहिले अपरेशन जारी रहेको नेविसंघ...
गुल्मी जिल्ला कोरोना संक्रमणमुक्त ,संक्रमितको संख्या शून्य
गुल्मी : गुल्मी कोरोना संक्रमणमुक्त भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेपछि गुल्मी संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।
जिल्लामा हाल होम आइसोलेसनमा बस्नेहरुको...
सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक,मृतक संख्या २६८४ पुग्यो
काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको छ ।
कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका...
पीसीआर रिपोर्ट नेगेटिभ आएको अनलाइनमा अपलोड गरे पछि मात्र भारत प्रवेश गर्न पाउने
काठमाण्डौ ः भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ ।
अब अनलाइन अपलोड नगरी यसरी यात्रा नगरेमा भने...
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना
काठमाण्डौ ः स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।
डा.भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित...
कर्णालीमा कलिलो उमेरमै धेरै गर्भपतन
सुर्खेत ः सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग पे्रम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब प्रेमीले किशोरीको पेटमा गर्भ...
आज थप ८० जनामा कोरोना संक्रमण
काठमाडौं – नेपालमा कोरोना भाइरसका आज ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ४ सय ३१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
कोरोना खोप : अब शिक्षक र सार्वजनिक यातायातका चालक–सहचालकलाई
काठमाडौं – शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले पनि कोरोना खोप लगाउन पाउने भएका छन् ।
नेपालले भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आइतबार मात्र...